दफा १२
दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि तथा प्रसारण वीचको क्न्भर्जेन्स (convergence)
११.१२.१ हालको प्राविधिक विकासको पृष्ठभूमीमा दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि तथा प्रसारण बीचको कन्भरजेन्सद्वारा सिर्जित अवसर तथा चुनौतिहरू सामना गर्न विद्यमान नीति, कानुनी तथा नियामक प्रावधान र संस्थागत व्यवस्थामा परिमार्जन गरिनेछ ।

११.१२.२ प्रशारण क्षेत्रलाई डिजिटल प्रणालीमा रुपान्तरण गरिने छ।